ne_tq/mat/26/37.md

425 B

येशूले प्रार्थना गर्नुहुँदा उहाँले पत्रुस र जब्‍दियाका दुई छोरालाई के गर्न भन्‍नुभयो ?

येशूले तिनीहरूलाई त्यहीँ बस्‍न र उहाँसँग जागा रहन भन्‍नुभयो । [२६:३७-३८]