ne_tq/mat/26/33.md

581 B

जब पत्रुसले येशूलाई उनी कहिल्यै पछि हट्नेछैनन् भनेर भने, तब उनले त्यो रात के गर्नेछन् भनेर येशूले भन्‍नुभयो ?

त्यस रात भाले बास्‍नुभन्दा अगि पत्रुसले येशूलाई तिन पल्‍ट इन्‍कार गर्नेछन् भनेर उहाँले भन्‍नुभयो । [२६:३३-३४]