ne_tq/mat/26/30.md

502 B

उहाँहरू जैतून डाँडामा हुँदा त्यो रात उहाँका सबै चेलाले के गर्ने थिए भनेर येशूले भन्‍नुभयो ?

त्यस रात उहाँको कारणले उहाँका सबै चेला पछि हट्ने थिए भनेर येशूले तिनीहरूलाई भन्‍नुभयो । [२६:३०-३१]