ne_tq/mat/26/28.md

459 B

त्यसपछि येशूले चेलाहरूलाई दिनुभएको कचौराको विषयमा उहाँले के भन्‍नुभयो ?

धेरैका पापको क्षमादानको निम्ति बगाइएको यो करारमा भएको उहाँको रगत हो भनेर येशूले भन्‍नुभयो । [२६:२८]