ne_tq/mat/26/26.md

432 B

जब येशूले रोटी लिनुभयो, धन्यवाद दिनुभयो, त्‍यो भाँच्‍नुभयो र त्यो चेलाहरूलाई दिनुभयो तब उहाँले के भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।” [२६:२६]