ne_tq/mat/26/25.md

372 B

येशूलाई पक्राइदिने के यहूदा आफैँ नै हो भनेर उसले सोध्‍दा येशूले कसरी जवाफ दिनुभयो ?

येशूले जवाफ दिनुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।” [२६:२५]