ne_tq/mat/26/24.md

435 B

येशूलाई धोका दिनेवाला चेलाको भविष्यको बारेमा उहाँले के भन्‍नुभयो ?

उहाँलाई धोका दिने मानिस नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो भनेर येशूले भन्‍नुभयो । [२६:२४]