ne_tq/mat/26/21.md

399 B

साँझको भोजनको समयमा येशूले आफ्ना चेलाहरूमध्ये एक जनाको बारेमा के भन्‍नुभयो ?

चेलाहरूमध्ये एक जनाले उहाँलाई धोका दिनेछ भनेर येशूले भन्‍नुभयो । [२६:२१]