ne_tq/mat/26/15.md

567 B

मुख्य पुजारीहरूको हातमा येशूलाई सुम्पिदिनको निम्ति यहूदा इस्करियोतलाई कति पैसा तिरिएको थियो ?

मुख्य पुजारीहरूको हातमा येशूलाई सुम्पिदिनको निम्ति यहूदा इस्करियोतलाई चाँदीका तिस सिक्‍का तिरिएको थियो । [२६:१४-१५]