ne_tq/mat/26/12.md

473 B

ती स्‍त्रीले त्यो अत्तर येशूको शिरमा किन खन्याएकी थिइन् भनेर उहाँले भन्‍नुभयो ?

ती स्‍त्रीले त्यो अत्तर उहाँको दफनको निम्ति उहाँमा खन्याएकी थिइन् भनेर येशूले भन्‍नुभयो । [२६:१२]