ne_tq/mat/26/07.md

460 B

जब स्‍त्रीले येशूको शिरमा महँगो अत्तर खन्याइन् तब चेलाहरूको प्रतिक्रिया कस्तो थियो ?

चेलाहरू रिसाए, र त्यो अत्तर बेचेर गरिबहरूलाई किन दिइएन भन्‍ने कुरा जान्‍न चाहे । [२६:६-९]