ne_tq/mat/26/05.md

398 B

मुख्‍य पुजारीहरू र एल्डरहरू केसँग डराएका थिए ?

यदि तिनीहरूले चाडको बेलामा येशूलाई मारे भने, मानिसहरूमा खैलाबैला हुनेछ भनेर तिनीहरू डराएका थिए । [२६:५]