ne_tq/mat/26/04.md

422 B

प्रधान पुजारीको दरबारमा मुख्‍य पुजारीहरू र एल्डरहरू भेला भएर के षड्यन्त्र गरिरहेका थिए ?

तिनीहरूले येशूलाई छलसित पक्रन र मार्न षड्यन्त्र गरिरहेका थिए । [२६:४]