ne_tq/mat/25/41.md

436 B

राजाको देब्रे हातपट्टि भएकाहरूले के पाउनेछन् ?

राजाको देब्रे हातपट्टि भएकाहरूले दुष्‍ट र त्‍यसका दूतहरूका लागि तयार पारिएको अनन्‍तको आगोको दण्ड पाउनेछन् । [२५:४१]