ne_tq/mat/25/36.md

4 lines
746 B
Markdown

# राजाको दाहिने हातपट्टि भएकाहरूले आफ्नो जीवनमा के गरे ?
राजाको दाहिने हातपट्टि भएकाहरूले आफ्नो जीवनमा भोकाएकाहरूलाई भोजन दिए, तिर्खाएकाहरूलाई पानी दिए, परदेशीहरूलाई आश्रय दिए, नाङ्गाहरूलाई वस्‍त्र पहिराइदिए, बिरामीहरूको वास्ता गरे, र झ्‍यालखानामा भएकाहरूलाई भेट्न गए । [२५:३५-३६]