ne_tq/mat/25/34.md

478 B

राजाको दाहिने हातपट्टि भएकाहरूले के पाउनेछन् ?

राजाको दाहिने हातपट्टि भएकाहरूले यस संसारको उत्‍पत्तिदेखि नै तिनीहरूका निम्‍ति तयार पारिएको राज्‍यलाई प्राप्‍त गर्नेछन् । [२५:३४]