ne_tq/mat/25/31.md

510 B

जब मानिसका पुत्र आउनुहुनेछ र आफ्नो महिमामय सिंहासनमा बस्‍नुहुनेछ, तब उहाँले के गर्नुहुनेछ ?

मानिसका पुत्रले सबै जातिलाई भेला गर्नुहुनेछ र एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनुहुनेछ । [२५:३१-३२]