ne_tq/mat/25/21.md

516 B

मालिक यात्राबाट फर्केपछि पाँच सिक्‍का र दुई सिक्‍का पाउने नोकरहरूलाई उनले के गरे ?

मालिकले तिनीहरूलाई भने, “स्‍याबास, असल र विश्‍वासयोग्य नोकर !” र तिनीहरूलाई धेरै कुरामाथि अधिकार दिए । [२५:२०-२१]