ne_tq/mat/25/10.md

8 lines
748 B
Markdown

# जब दुलहा आए, तब ती बुद्धिमती कन्याहरूलाई के भयो ?
बुद्धिमती कन्याहरू दुलहासँग विवाहको भोजमा गए । [२५:१०]
# जब दुलहा आए, तब ती निर्बुद्धि कन्याहरूलाई के भयो ?
ती निर्बुद्धि कन्याहरूलाई तेल किन्‍न जानुपर्ने भयो, र जब तिनीहरू फर्के तिनीहरूका निम्ति विवाहको भोजको ढोका बन्द गरियो । [२५:१०-१२]