ne_tq/mat/24/48.md

409 B

मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले के गर्छ ?

मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्‌छ र मतवालाहरूसँग खान्छ र पिउँछ । [२४:४८-४९]