ne_tq/mat/24/42.md

584 B

येशूको आगमनको विषयमा विश्‍वासीहरूले कस्तो विचार राख्‍नुपर्छ भनेर उहाँले भन्‍नुभयो, र किन ?

विश्‍वासीहरू सधैँ तयार हुनुपर्छ भनेर येशूले भन्‍नुभयो, किनभने प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन । [२४:४२]