ne_tq/mat/24/35.md

465 B

के कुरा बितेर जानेछ, र के कुरा कहिल्यै बितेर जानेछैन भनेर येशूले भन्‍नुभयो ?

स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर उहाँका वचन कहिल्यै बितेर जानेछैनन् भनेर येशूले भन्‍नुभयो । [२४:३५]