ne_tq/mat/24/31.md

470 B

मानिसका पुत्रले आफ्‍ना स्‍वर्गदूतहरूलाई चुनिएकाहरूलाई भेला गर्न पठाउनुहुँदा केको आवाज सुनिनेछ ?

स्‍वर्गदूतहरूले चुनिएकाहरूलाई भेला गर्दा तुरहीको ठुलो आवाज सुनिनेछ । [२४:३१]