ne_tq/mat/24/16.md

554 B

जब विश्‍वासीहरूले त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्‍दछन्, तब तिनीहरूले के गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो ?

विश्‍वासीहरू पहाडहरूतिर भाग्‍नुपर्छ भनेर येशूले भन्‍नुभयो । [२४:१५-१८]