ne_tq/mat/24/06.md

434 B

कुन-कुन घटनाहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो ?

युद्ध, अनिकाल र भूकम्पहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो । [२४:६-८]