ne_tq/mat/24/03.md

498 B

मन्दिरको बारेमा गरिएको अगमवाणी सुनेपछि चेलाहरूले येशूसँग कुन कुरा सोधे ?

यी कुराहरू कहिले हुनेछन्‌, र उहाँको आगमन र यस युगको अन्‍त्‍यको चिन्‍ह के हुनेछ भनेर चेलाहरूले येशूलाई सोधे । [२४:३]