ne_tq/mat/24/02.md

423 B

येशूले यरूशलेमको मन्दिरको विषयमा के अगमवाणी गर्नुभयो ?

मन्दिरको एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् भनेर येशूले अगमवाणी गर्नुभयो । [२४:२]