ne_tq/mat/23/37.md

481 B

यरूशलेमका सन्तानहरूका निम्ति येशूले के इच्छा गर्नुभएको थियो, अनि त्यो किन पुरा भएन ?

यरूशलेमका सन्तानहरूलाई येशूले सँगै भेला गर्ने इच्छा गर्नुभएको थियो, तर तिनीहरू मानेनन् । [२३:३७]