ne_tq/mat/23/34.md

829 B

येशूले शास्‍त्रीहरू र फरिसीहरूका माझमा पठाउनुहुने अगमवक्‍ताहरू, बुद्धिमान्‌ मानिसहरू र शास्‍त्रीहरूलाई तिनीहरूले के गर्ने थिए भनेर उहाँले भन्‍नुभयो ?

उनीहरूमध्ये कति जनालाई तिनीहरूले मार्ने थिए र क्रुसमा टाँग्‍ने थिए, कति जनालाई कोर्रा लगाउने थिए, र कतिलाई सहर हुँदो धपाउने थिए भनेर येशूले भन्‍नुभयो । [२३:३४]