ne_tq/mat/23/23.md

647 B

शास्‍त्रीहरू र फरिसीहरूले पुदिना, सुप र जिराका दशांश दिए तापनि तिनीहरू के कुरा गर्न असफल भएका थिए भनेर येशूले भन्‍नुभयो ?

शास्‍त्रीहरू र फरिसीहरू व्‍यवस्‍थाका गहकिला कुराहरू अर्थात्‌ न्‍याय, दया र विश्‍वासका विषयहरूबारे असफल भएका थिए । [२३:२३]