ne_tq/mat/23/17.md

511 B

शपथद्वारा बाँधिने कुरासम्बन्धी शास्‍त्रीहरू र फरिसीहरूको शिक्षाको विषयमा येशूले के भन्‍नुभयो ?

शास्‍त्रीहरू र फरिसीहरू अन्धा अगुवाहरू र अन्धा मुर्खहरू थिए भनेर येशूले भन्‍नुभयो । [२३:१६-१७]