ne_tq/mat/23/15.md

1.0 KiB

शास्‍त्रीहरू र फरिसीहरूले कसैलाई तिनीहरूको मतमा ल्याएपछि त्यो कसको पुत्र हुन्थ्यो ?

शास्‍त्रीहरू र फरिसीहरूले कसैलाई तिनीहरूको मतमा ल्याएपछि त्यो तिनीहरूभन्‍दा दोब्‍बर नरकको पुत्र हुन्थ्यो । [२३:१५]

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार कुन नामले पुकार्नुभयो जुन नामले तिनीहरूको व्यवहारलाई वर्णन गर्थ्यो ?

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार पाखण्डीहरू भनेर पुकार्नुभयो । [२३:१३-१५]