ne_tq/mat/23/14.md

531 B

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार कुन नामले पुकार्नुभयो जुन नामले तिनीहरूको व्यवहारलाई वर्णन गर्थ्यो ?

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार पाखण्डीहरू भनेर पुकार्नुभयो । [२३:१३-१५]