ne_tq/mat/23/08.md

579 B

हाम्रा एउटै मात्र पिता र एउटै मात्र गुरु को हुनुहुन्छ भनेर येशूले भन्‍नुभयो ?

हाम्रा एउटै मात्र पिता उहाँ नै हुनुहुन्छ जो स्वर्गमा हुनुहुन्छ, र हाम्रा एउटै मात्र गुरु ख्रीष्‍ट हुनुहुन्छ भनेर येशूले भन्‍नुभयो । [२३:८-१०]