ne_tq/mat/23/05.md

383 B

शास्‍त्रीहरू र फरिसीहरूले आफ्ना सारा काम के उद्देश्यले गर्दथे ?

शास्‍त्रीहरू र फरिसीहरूले आफ्ना सारा काम मानिसहरूले देखून् भनेर गर्दथे । [२३:५]