ne_tq/mat/23/03.md

1.3 KiB

शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बसेका हुनाले तिनीहरूका शिक्षाको विषयमा के गर्नू भनेर येशूले मानिसहरूलाई भन्‍नुभयो ?

शास्‍त्रीहरू र फरिसीहरूले मोशाको आसनबाट सिकाएका कुराहरूलाई पालन गर्नू भनेर येशूले मानिसहरूलाई भन्‍नुभयो । [२३:२-३]

शास्‍त्रीहरू र फरिसीहरूले गरेजस्तोचाहिँ मानिसहरूले गर्नुहुँदैन भनेर येशूले किन भन्‍नुभयो ?

तिनीहरूले भन्‍न त भन्छन्, तर त्यो तिनीहरूले आफैँले नगर्ने हुनाले शास्‍त्रीहरू र फरिसीहरूले गरेजस्तोचाहिँ मानिसहरूले गर्नुहुँदैन भनेर येशूले भन्‍नुभयो । [२३:३]