ne_tq/mat/22/42.md

584 B

येशूले फरिसीहरूलाई कुन प्रश्‍न सोध्‍नुभयो ?

येशूले फरिसीहरूलाई ख्रीष्‍ट कसका पुत्र हुनुहुन्छ भनेर सोध्‍नुभयो । [२२:४२]

फरिसीहरूले येशूलाई के जवाफ दिए ?

फरिसीहरूले ख्रीष्‍ट दाऊदका पुत्र हुनुहुन्छ भनेर जवाफ दिए । [२२:४२]