ne_tq/mat/22/39.md

369 B

येशूले दोस्रो आज्ञा कुन हो भन्‍नुभयो ?

आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू भन्‍ने आज्ञा दोस्रो आज्ञा हो भनेर येशूले भन्‍नुभयो । [२२:३९]