ne_tq/mat/22/38.md

577 B

येशूले व्‍यवस्‍थामा महान्‌ र पहिलो आज्ञा कुन हो भन्‍नुभयो ?

परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय, प्राण र समझले प्रेम गर्नू भन्‍ने आज्ञा व्‍यवस्‍थामा महान्‌ र पहिलो आज्ञा हो भनेर येशूले भन्‍नुभयो । [२२:३७-३८]