ne_tq/mat/22/29.md

432 B

सदुकीहरूले कुन-कुन दुईवटा कुरा जानेका छैनन् भनेर येशूले भन्‍नुभयो ?

सदुकीहरूले न त धर्मशास्‍त्र, न परमेश्‍वरको शक्तिलाई जानेका छन् भनेर येशूले भन्‍नुभयो । [२२:२९]