ne_tq/mat/22/21.md

453 B

फरिसीका चेलाहरूले गरेको प्रश्‍नलाई येशूले कसरी जवाफ दिनुभयो ?

जे कैसरका हुन्‌, ती कैसरलाई दिनू, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई दिनू भनेर येशूले भन्‍नुभयो । [२२:२१]