ne_tq/mat/22/13.md

333 B

विवाह भोजमा विवाहको पोशाक नपहिरीकन आएको मानिसलाई राजाले के गरे ?

राजाले त्यसलाई बाँधेर बाहिरी अन्‍धकारमा फाल्न लगाए । [२२:१३]