ne_tq/mat/22/07.md

363 B

विवाह भोजमा पहिले निम्त्याइएकाहरूलाई राजाले के गरे ?

राजाले आफ्‍ना सेनाहरू पठाए; ती हत्‍याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए । [२२:७]