ne_tq/mat/22/05.md

620 B

राजाका नोकरहरूले जब राजाको छोरोको विवाह भोजको निम्ति निम्तो ल्याए, तब निम्त्याइएकाहरूले के गरे ?

कतिले त्यो निम्तोलाई गम्भीर रूपमा लिएनन् र आ-आफ्ना व्यवसायतिर लागे, र अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे र तिनीहरूलाई मारे । [२२:५-६]