ne_tq/mat/21/43.md

608 B

येशूले उल्लेख गर्नुभएको धर्मशास्‍त्रको खण्डअनुसार के हुनेछ भनेर उहाँले भन्‍नुभयो ?

परमेश्‍वरको राज्‍य मुख्य पुजारीहरू र फरिसीहरूबाट टाढा लगिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ भनेर येशूले भन्‍नुभयो । [२१:४३]