ne_tq/mat/21/40.md

621 B

त्यसपछि मालिकले ती दाखबारीका खेतालाहरूलाई के गर्नुपर्छ भनेर मानिसहरूले भने ?

मालिकले ती पहिलो दाखबारीका खेतालाहरूलाई नष्‍ट गर्नुपर्छ, र त्यो जमिन अरू खेतालाहरूलाई ठेक्‍कामा दिनुपर्छ जसले मोल तिर्छन् भनेर मानिसहरूले भने । [२१:४०-४१]