ne_tq/mat/21/32.md

856 B

मुख्य पुजारीहरू र शास्‍त्रीहरूभन्‍दा अगि कर उठाउनेहरू र वेश्‍याहरू परमेश्‍वरको राज्‍यमा प्रवेश गरिरहेका थिए भनेर येशूले किन भन्‍नुभयो ?

तिनीहरूले यूहन्‍नालाई विश्‍वास गरे, तर मुख्य पुजारीहरू र शास्‍त्रीहरूले यूहन्‍नालाई विश्‍वास गरेनन्, त्यसैले तिनीहरू राज्‍यमा प्रवेश गरिरहेका थिए भनेर येशूले भन्‍नुभयो । [२१:३१-३२]