ne_tq/mat/21/31.md

1.0 KiB

ती दुई छोरामध्ये पिताको इच्छा कसले पुरा गर्‍यो ?

पहिलो छोराले । [२१:३१]

मुख्य पुजारीहरू र शास्‍त्रीहरूभन्‍दा अगि कर उठाउनेहरू र वेश्‍याहरू परमेश्‍वरको राज्‍यमा प्रवेश गरिरहेका थिए भनेर येशूले किन भन्‍नुभयो ?

तिनीहरूले यूहन्‍नालाई विश्‍वास गरे, तर मुख्य पुजारीहरू र शास्‍त्रीहरूले यूहन्‍नालाई विश्‍वास गरेनन्, त्यसैले तिनीहरू राज्‍यमा प्रवेश गरिरहेका थिए भनेर येशूले भन्‍नुभयो । [२१:३१-३२]