ne_tq/mat/21/26.md

504 B

मुख्य पुजारीहरू र शास्‍त्रीहरूले यूहन्‍नाको बप्‍तिस्मा मानिसहरूबाट थियो भनेर किन उत्तर दिन चाहेनन् ?

तिनीहरू मानिसहरूदेखि डराए, किनकी मानिसहरूले यूहन्‍नालाई एक अगमवक्‍ता ठान्थे । [२१:२६]