ne_tq/mat/21/25.md

1.2 KiB

येशूले मुख्य पुजारीहरू र एल्डरहरूको प्रश्‍नको सट्टामा तिनीहरूलाई के प्रश्‍न गर्नुभयो ?

यूहन्‍नाको बप्‍तिस्मा स्‍वर्गबाट वा मानिसहरू, कसबाट थियो भनेर तिनीहरूले विचार गर्थे भनेर येशूले तिनीहरूलाई सोध्‍नुभयो । [२१:२५]

मुख्य पुजारीहरू र शास्‍त्रीहरूले यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट थियो भनेर किन उत्तर दिन चाहेनन् ?

तिनीहरूले ‍यूहन्‍नालाई किन विश्‍वास गरेनन् भनेर येशूले तिनीहरूलाई प्रश्‍न सोध्‍नुहुने थियो भन्‍ने तिनीहरूलाई थाहा थियो । [२१:२५]